Incident Reports

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

2019-11-18

Gandaki, Baglung, Kanthekhola, Ward 4

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता काठेखोला गाउँपालिका–४ तङ्ग्रामका ४८ वर्षीय नन्दराम थापालाई जिल्ला प्रहरी कार्यालय बागलुङले मङ्सिर २ गते उनकै घरबाट गिरफ्तार गरेको छ ।

जिल्ला अदालत बागलुङको फरार सूचीमा रहेका थापालाई गिरफ्तार गर्न अदालतले पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ । गिरफ्तार भएका थापालाई राज्यविरूद्ध कसुरको मुद्दा दर्ता गर्ने तयारी भएको प्रहरीले जनाउको छ ।

सिर्जना पन्त

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments