Incident Reports

बसभित्रै तरबार प्रहार, पाँच जना घाइते l

2013-12-04

Gandaki, Tanahun, Byas

३ ख ११२३ नम्बरको यात्रु बसमा प्रवेश गरेको अपरिचित व्यक्तिको समूहले बसभित्रै तरबार प्रहार गरेका हुन्। घटनामा संलग्न भएको आशंका प्रहरीले व्यास ८ का कमल श्रेष्ठ, श्याम्घाका पूर्ण कुमार श्रेष्ठ र व्यास २ का कुमार श्रेष्ठलाई नियन्त्रणमा लिएको जनाएको छ।

0 Comments

Related Reports
Related Trend Analysis