Incident Reports

प्रतिबन्धित नेकपाका जिल्ला सदस्यसहित दुई जना गिरफ्तार

2019-11-19

Lumbini, Dang, Tulsipur

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य बबई गाउँपालिका–२ का ४८ वर्षीय रणबहादुर वली र दलित मुक्ति मोर्चाका जिल्ला उपाध्यक्ष तुलसीपुर उपमनपा–५ का २६ वर्षीय ठाकुरप्रसाद बिकलाई प्रहरीले मङ्सिर ३ गते गिरफ्तार गरेको छ ।

आरोपित दुवै जनाको शङ्कास्पद गतिविधि देखिएकाले गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोदविक्रम शाहले बताउनुभयो ।

जय नारायण पुन

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC , Local Newspaper - Banke

0 Comments