Incident Reports

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

2019-11-23

Sudurpashchim, Bajhang, Kedarseu, Ward 1

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता थलारा गाउँपालिका–२ का १९ वर्षीय सन्दीप खड्का र सोही ठाउँका २७ वर्षीय भुपेन्द्र खड्कालाई मङ्सिर ७ गते प्रहरीले गिरफ्तार गरेको छ ।

केदारस्युँ गाउँपालिका–१ देउरा बजार पार्टीको पम्प्लेट टाँसिरहेको अवस्थामा रायल प्रहरी चौकीबाट खटी गएको प्रहरी टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, बझाङका इन्स्पेक्टर इश्वरीदत्त पाण्डेले बताउनुभयो ।

गिरफ्तारीमा परेको दुवै जनालाई राज्यविरूद्धको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको इन्स्पेक्टर पाण्डेले बताउनुभयो ।

रमेश केसी

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments