Incident Reports

प्रतिबन्धित नेकपाका पूर्व जिल्ला सदस्य गिरफ्तार

2019-11-29

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 33

पोखरा महानगरपालिका–३३ लामगादी बस्ने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्र्टी कास्की जिल्लाका पूर्व सदस्य ६७ वर्षीय मेघनाथ आचार्यलाई घरैबाट प्रहरीले मङ्सिर १३ गते गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी राजकुमार केसीले निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै अनुसन्धानका लागी आचार्यलाई गिरफ्तार गरिएको बताउनुभयो ।

डिएसपी केसीका अनुसार आचार्यलाई इलाका प्रहरी कार्यलय डाँडाको नाक शिशुवामा राखिएको छ ।

सुशन घिमिरे

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments