Incident Reports

वडाध्यक्षद्धारा कांग्रेस कार्यकर्तामाथी कुटपिट

2019-11-26

Lumbini, Dang, Babai, Ward 6

दाङमा वडा अध्यक्षले रक्सीले मातेर कांग्रेसका कार्यकर्ता कुटेका छन्। तत्कालीन एमालेबाट निर्वाचित बबई गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष रामबहादुर डाँगीले नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता गणेश देवकोटा र सुरेश खड्कालाई मंगलबार बेलुकी रक्सीले मातेर कुटपिट गरेका हुन्।

नेपाली कांग्रेस र नेकपाका नेताहरुसहित इलाका प्रहरी कार्यालयका पञ्चकुलेमा दोषी अध्यक्ष डाँगीले बुधबार बिहान छलफल गरी सार्वजनिक रुपमा माफी मागेका छन्। रक्सी पिएका बेला गल्ती भएको भन्दै माफी माग्दै अबदेखि यस्ता गल्ती नदोर्होयाउने सहमति भएको कांग्रेस जिल्ला सदस्य ताराबहादुर कार्कीले बताए।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Left Alliance (CPN-MC, UML & others)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports