Incident Reports

अज्ञात पक्षद्वारा सरकारी गाडीमा आगजनी

2019-12-04

Province 1, Sankhuwasabha, Panchakhapan

पाँचखपन नगरपालिकाको गाडीमा अज्ञात पक्षले आगजनी गरेको छ । नगरपालिकाबाट खाँदबारी सदरमुकाम जाने क्रममा पार्किङमा राखिएको १ झ ५४० नम्वरको गाडीमा मङ्सिर १८ गते राति अज्ञात पक्षले आजगनी गरेको उपमेयर भीमादेवी राईले जानकारी दिनुभयो ।

आगजनी कसले र के कारणले गराएको हो सो विषयमा जानकारी नभएको उपमेयर राईले बताउनुभयो ।

पार्किङमा राखिएको गाडीमा आगजनी भएलगत्तै थाहा भएकाले धेरै क्षति हुन नपाएको उपमेयर राईको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी मीमबहादुर लामाले घटनामा संलग्नहरूको खोजी थालिएको बताउनुभयो ।






बाबुराम बास्तोला

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Totally damaged Vehicles 1
INSEC

0 Comments

Related Reports