Incident Reports

राजधानीमा विरोध प्रदर्शन

2019-12-10

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं- नेपाल मानव अधिकार संगठनले राजधानीमा विरोध प्रदर्शन गरेको छ। अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा संगठनले राजधानीको माइतिघरमा प्रदर्शन गरेको हो। संगठनका काठमाडौं जिल्ला सभापति रविनसिंह बस्नेतले मानव अधिकारका लागि जाग्न र उठ्ने यो अभियानलाई सशक्त रुपमा अगाडी बढाउने उद्देश्यले एक घाण्टा प्रदर्शन र धर्ना गरिएको बताए।

द्वन्द्व पीडितका समस्या, न्यायको भिख मागिरहेकी गंगामायाको अवस्थालाई मनन गर्दै अधिकारकर्मीहरु उठ्नुपर्ने र जाग्नुपर्ने उहाँले बताए।

विभिन्न कार्यक्रमहरुको आयोजना गरि ७१ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस राजधानी लगायत देशभरी मनाईंदैछ। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation related to transitional justice and human rights
Actor 1 - Number of people 24
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments