Incident Reports

कुटपिट बाट एक व्यक्तिको मृत्यु

2019-12-12

Gandaki, Tanahun, Bhanu

मङ्सिर २६ गते तनहुँको भानु नगरपालिकामा एक महिलालाई हातपात गरेका लम्जुङ्गको रैनस नगरपालिकाका ५५ वर्षीय राज कुमार कुमालको शंकास्पद मृत्यु भएको छ।

मादक पदार्थ सेवन गरी महिलामाथि दुर्वेवहार गरेको भन्दै गाउँले ले कुमाललाई कुटपिट गरी प्रहरीमा बुझाएका थिए।

कुमालको तुरतुरे स्थित गोर्खा सामुदायिक पोलिक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको हो। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response to perceived offenses to social or moral norms (other than witchcraft)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports