Incident Reports

अज्ञात पक्षद्वारा वडा कार्यालय तोडफोड

2019-12-22

Province 1, Bhojpur, Bhojpur, Ward 4

भोजपुर नगरपालिका–४ सिद्धेश्वरको वडा कार्यालयमा अज्ञात पक्षले तोडफोड गरेको छ । पुस ६ गते राति तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

कार्यालयको झयाल ढोका, टेबल तथा अन्य सामग्री तोडफोड भएको प्रहरीको भनाइ छ । त्यस्तै तीन थान सिसी क्यामेरा, १८ दशमलब ५ इन्चको एक थान मनिटर चोरी भएको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नरबहादुर सलामी मगरले बताउनु भयो ।


गणेश विष्ट


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
INSEC

0 Comments

Related Reports