Incident Reports

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

2019-12-31

Lumbini, Arghakhanchi, Sandhikharka

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष सितगङ्गा नपा–१० का २४ वर्षीय ऐनबहादुर विकलाई प्रहरीले पुस १५ गते सन्धिखर्क बजारबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

विकलाई सरकारी कार्यालयमा चन्दा उठाउदै हिडेको आरोपमा गिरफ्तार गरिएको र आरोपित उपर चन्दा आतङ्क मुद्दा दर्ता गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकास बिष्टले बताउनु भयो ।

नारायण भुसाल


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments