Incident Reports

सुर्खेतको एनसेल टावर नजिक शंकास्पद बस्तु फेला

2020-01-01

Karnali, Surkhet, Birendranagar, Ward 11

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ पिपिरा चोक नजिकै शंकास्पद बस्तु फेला परेको छ। कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको पीपीरा चोकमा रहेको एनसेल टावरको तल बम हुन सक्ने प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बुधवार विहानै घर बनाउने कामदारले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी दिल्लीराज पन्तका अनुसार शंकास्पद बस्तुमा तार जोडिएको छ। नेपाली सेनाको डिस्पोजल टोलीले घटनास्थलमा पुगिसकेको र त्यसलाई निष्कृय पार्ने तयारी गरेको पन्तले जानकारी दिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments