Incident Reports

No translation available.

2013-12-14

Province 1, Khotang, Halesi Tuwachung

खोटाङ, मंसिर २९ - बेवारिसे अवस्थामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । महादेवस्थान-१ का लङ्कश्वर राईकी पत्नी ४० वर्षीया सुगा राई धितुङ गाविस-९ स्थित लोकेबर जङ्गलमा मृत अवस्थामा शनिबार बेलुकी फेला परेकी हुन् । सामान्य चिसा पसल गरेर बस्ने राईको हत्या वा के भएको भन्ने अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दुर्गा रेग्मीले बताए । उनको आइतबार पोष्टमार्टमका लागि सदरमुकाम ल्याइने रेग्मीले सुनाए ।

0 Comments

Related Reports
Related Trend Analysis