Incident Reports

अग्यात समूहद्वारा राैटहतमा एनसेलको टावरमा आगजनी

2019-12-31

Madhes, Rautahat, Gujara, Ward 8

मंगलबार राती राैतहतको गुजारा नगरपालिका-८ मा अग्यात समुहले एनसेलको टावरमा आगजनी गरेको छ। प्रहरीका अनुसार आगजनीको जिम्मा अहिले सम्म कुनै समुहले लिएको छैन। घटनाको अनुसन्धान भइरहेको डिएसपी कबित कटवालले जानकारी दिनु भएको छ। आगजनीका कारण उक्त क्षेत्रमा संचार प्रभावित भएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth unknown
National/Online Media

0 Comments