Incident Reports

बलात्कार गरेको आरोपमा उजुरी l

2013-12-15

Madhes, Siraha, Siraha

He added that action would be taken after investigation एक २२ वर्षीया महिलालाई लहान नपा-४ का १८ वर्षीय गौरी शंकर महतोले बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहामा पीडितले मङ्‌सिर २९ गते उजुरी दिएकी छन् । आरोपितले मङ्सिर २९ गते बेलुका ७ बजेतिर घरमा कोही नभएको बेला बलात्कार गरेको आरोप पीडितले लगाएकी छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी पुर्ण चन्द्र जोशिका अनुसार पीडितको स्वास्थ्य जाँच जिल्ला अस्पताल सिरहामा मङ्सिर २९ गते गराएको र आरोपित महतोलाई मङ्सिर २९ गते नै गिरफ्तार गरिसकेको बताए । एसपी जोशीले घटनाको अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने पनि जानकारी दिए ।

0 Comments

Related Reports
Related Trend Analysis