Incident Reports

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

2020-01-09

Gandaki, Myagdi, Beni

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा, स्याङ्जाका जिल्ला सदस्य ४९ वर्षीय सागर अर्याललाई प्रहरीले पुस २४ गते गिरफ्तार गरेको छ ।

स्याङ्जा भिरकोट नगरपालिका–२, बयरघारीेका अर्याललाई राति जिल्ला कार्यालय म्याग्दीको प्रहरीले बेनी बसपार्कबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर ध्रुवप्रसाद शर्माले बताउनुभएको छ ।

प्रतिबन्धित पार्टीका स्याङ्जा जिल्ला कार्यकर्ता अर्याललाई पुस २५ गते जिल्ला प्रशासन कार्यालय म्याग्दीमा पेश गरी ५ दिनको म्याद थप गरिएको इन्स्पेक्टर शर्माले बताउनुभयो ।

अमृत बास्कुने

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments