Incident Reports

अज्ञात पक्षबाट एनसेल टावरमा आगजनी

2020-01-10

Lumbini, Pyuthan, Mandavi, Ward 5

माण्डवी गाँउपालिका–५ मा रहेको एनसेल टावरमा  पुस २५ गते अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ ।

आगजनीबाट टावरको तार र अन्य भागमा क्षति भए पश्चात सेवा अवरूद्ध भएको छ । घटना स्थल नजिकै फेला परेको शङ्कास्पद बस्तुलाई नेपाली सेनाको टोलीले हटाएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकेन्द्र जिसीले बताउनु भयो ।

आगजनी घटनाको कसैले जिम्मा नलिएको  र अनुसन्धान भइरहेको इन्स्पेक्टर जिसीले बताउनु भयो ।  उहाँले आगजनीबाट कति क्षति भयो भन्ने कुरा प्राविधिक टोलीको रिर्पोट पश्चात मात्र थाहा हुने बताउनु भयो ।

रविन्द्र पाण्डे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Total damaged Buildings 1
INSEC

0 Comments