Incident Reports

बलात्कारमा संलग्न रहेको अरोपमा गिरफ्तार l

2013-12-14

Lumbini, Kapilbastu, Banganga

Nanda Ram Paudel कपिलवस्तु । ०७० पुस ३ गते एक ३२ वर्षीया एकल महिलालाई बलात्कार गरेको आरोपमा गजेहडा गाविस-४ का ५९ वर्षीय यमबहादुर खडकालाई पुस १ गते प्रहरीले गिरफ्तार गरी अनुसन्धान सुरु गरेको जनाएको छ । घटना मङ्‌सिर अन्तिम साताको भए पनि कसैलाई भनेमा मार्ने धम्की दिएका कारण गोप्य राखेको पीडित महिलाले बताईकी छन् । उक्त घटनाबारे आफन्तले थाहा पाई प्रहरीमा मङ्‌सिर २९ गते प्रहरीमा उजुरी गरेपछि इलाका प्रहरी कार्यालय पिपराले आरोपित खड्कालाई गिरफ्तार गरी जबरजस्ती करणी अन्तरगत मुद्दा चलाइएको जनाएको छ । नन्दराम पौडेल

0 Comments

Related Reports
Related Trend Analysis