Incident Reports

बलात्कार को आरोप मा १५ बर्षे बालक पक्राउ

2013-12-16

Karnali, Jajarkot, Bheri

एक 15 वर्षीय बालकले सोमबार एक सानो पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बालकलाई हिरासतमा राखेको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताए।

0 Comments