Incident Reports

बलात्कारका आरोपित थुनामा l

2013-12-19

Province 1, Ilam, Maijogmai

Kokila Dhakal एक ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गिरफ्तार नामसालिङ गाविस-९ का ६० वर्षीय भक्तबहादुर देवानलाई जिल्ला अदालत इलामले पुस ४ गते पूर्पक्षकालागि थुनामा राख्ने आदेश दिएको इन्स्पेक्टर कविन्द्र कार्कीले जानकारी दिएका छन् । देवानले मङ्सिर १६ गते विहान एक्लै विद्यालय जाँदै गरेको अवस्थामा बालिकालाई बलात्कार गरी कसैलाई नभन्नु भनेर पाँच रूपैयाँ समेत दिएको आरोपमा उजुरी परेपछि आरोपितलाई प्रहरीले मङ्सिर १९ गते गिरफ्तार गरेको थियो । देवान विरुद्ध कारबाहीको माग गर्दै १९ गतेनै पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालयका उजुरी दिएकी थिइन् । पीडितको स्वास्थ्य परीक्षण तथा उपचार जिल्ला अस्पतालमा भएको थियो । कोकिला ढकाल

0 Comments

Related Reports
Related Trend Analysis