Incident Reports

गोली हानी हत्या l

2013-12-25

Province 1, Morang, Sundarharaicha

Search for those involved in the incident is on, said Superintendent of Police at District Police Office, Biswo Raj Pokharel विराटनगर, पुस १० - मोरङको सुन्दरपुरमा अज्ञात समूहले गोली हानी एक युवकको मङ्गलबार साँझ हत्या गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आफन्तलाई भेट्न जाने क्रममा साँझ ७ बजे सुन्दरपुर–६ बस्ने ३८ वर्षीय मानबहादुर तामाङलाई बूढीखोलाको किनारमा अज्ञात समूहले गोली प्रहार गरेको हो । घाँटीमा गोली लागेर गम्भीर घाइते भएका तामाङको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा साँझ ८ बजे उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्यलाई तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्वराज पोखरेलले बताए

0 Comments

Related Reports
Related Trend Analysis