Incident Reports

अज्ञात पक्षद्वारा टावरमा आगजनी

2020-01-28

Province 1, Bhojpur, Pauwadungma, Ward 1

पौवादुङमा गाउँपालिका – १ श्यामशिलामा रहेको एनसेल टावरमा अज्ञात पक्षले आगजनी गरेको छ ।

माघ १३ गते विहान ४ बजेको समयमा आगजनी भएकोे जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नरबहादुर सलामी मगरले बताउनु भयो ।

आगजनीबाट टावरमा क्षति पुगेको डिएसपी मगरले बताउनुभयो । घटनामा संलग्नहरूको खोजी थालिएको प्रहरीले जनाएको छ ।

गणेश विष्ट

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
INSEC

0 Comments