2020-01-30
प्रहरीले बांकेबाट एक जना नेत्र विक्रम चन्दका कार्यकर्तालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैजनाथ नगरपालिका-१ चिसापानीका कृष्ण बहादुर शाही रहेका छन्। उनलाई सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरेको हो।
बांके प्रहरीका प्रवक्ता शिव बहादुर सिंहका अनुसार शाहीलाई अभद्र व्यवहार मुद्दामा पक्राउ गरिएको हो। उनलाई जबरजस्ती चन्दा असुलीको आरोप पनि लागेको छ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Arrest (politically significant) |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | CPN (Chand) and affiliated org |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | N |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |