Incident Reports

सीमामा ढुङ्गा हानाहान

2019-11-16

Province 1, Ilam, Sandakpur

सीमा रक्षाका लागि आन्दोलनरत विद्यार्थी र भारतीय सीमा सुरक्षा बल एसएसबीबीच इलामको सीमावर्ती क्षेत्र सन्दकपुरमा आज ढुंगा हानाहान भएको छ । अनेरास्ववियुको अगुवाईमा भइरहेको जुलुसमा एसएसबीका जवानले नियन्त्रण गर्न खोजेपछि ढुंगा हानाहान भएको हो । एसएसबीले सन्दकपुरको भ्यु-पोइन्ट प्रवेश गर्न नदिएपछि झडप भएको विद्यार्थीहरूले बताएका छन । एसएसबीले भ्यु पोइन्ट प्रवेश नदिनेगरी निषेधित क्षेत्रका लागि राखेको बोर्डसमेत विद्यार्थीले भत्काएर फ्याँकिदिएका छन् । भारतले दशगजा र नेपाली भूमिमा कब्जा जमाएको भन्दै फिर्ताको दबाबका लागि भन्दै विद्यार्थीहरू त्यहाँ पुगेका थिए । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other state institutions
Actor 1 - Youth na
Actor 2 - Number of people 50
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth unknown
Local Newspaper - Jhapa

0 Comments