Incident Reports

कपिलवस्तको शिवराजमा बम फेला, नेपाली सेना द्वारा डिस्पोेज

2019-11-03

Lumbini, Kapilbastu, Shivaraj, Ward 1

पुर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुर रेन्जर पोष्ट नजिकै अज्ञात समुह द्वारा राखिएको रिमोट कन्ट्रोल बम नेपाली सेनाले डिस्पोज गरेको छ । नारायण दल गोरुसिंगे वाट आएको टोलीले सडकमै राखेको बस्तु रिमोट बम भएको जनाएको हो ।विहान करिव १० वजे वाट पुर्व पश्चिम राजमार्ग अवरुद्ध भएको थियो भने स्थानिय त्रासित भएका थिए । करिब ३ घण्टा पछी बम लाई विस्फोट गराएपछी अवरुद्ध सडक सुचारु भएको थियो । विद्यालय क्षेत्र रहेको हुदा विद्यार्थीमा त्रास फैलिएको थियो । बम कसले राखेको भन्ने बारेमा केहि जानकारी नआएको वडा प्रहरी कार्यलय चन्द्रौटाले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Rupandehi

0 Comments