2020-01-31
शुक्रबार त्रिचन्द्र क्याम्पसको पुस्तकालयबाट भूविज्ञानका विद्यार्थी सुदल राई सहित ३ जनालाई हतियार सहित आएका ३ प्रहरीले क्याम्पस हाताबाटै पक्राउ गरेको छ। विद्यार्थीहरुलाई विप्लव समूह र शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको छ। अनुसन्धान पछि विद्यार्थीहरु विप्लव समूहमा संलग्न नभएको पाएपछि उनीहरुलाई शनिबार रिहा गरिएको हो।
Violent / Non-violent | Nonviolent |
Primary Form | Arrest (politically significant) |
Secondary Form | Detention of Protesters |
Primary Cause | Other political issues |
Secondary Cause | Freedom of Assembly |
Actor 1 - Number of people | 3 |
Actor 1 - Affiliations | Police |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | 3 |
Actor 2 - Affiliation (Target) | Students |
Actor 2 - Youth | unknown |