Incident Reports

प्रतिबन्धित नेकपा निकट अखिल क्रान्तिकारीका तीन जना कार्यकर्ता गिरफ्तार

2020-02-13

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 18

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा निकट अखिल क्रान्तिकारीका तीन जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले भीमदत्त नगरपालिका– १८ कटानबाट फागुन १ गते गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेमा प्रतिबन्धित नेकपा निकट अखिल क्रान्तिकारीका भेरी कर्णाली क्षेत्रीय समन्वय समिति संयोजक  भमदत्त नपा – १८ का २३ वर्षीय वीरेन्द्र लुहार, जिल्ला सदस्य २८ वर्षीय भरत लुहार र २२ वर्षीय अर्जुन लुहार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय,कञ्चनपुरका डिएसपी रवीन्द्र पौडेलले सार्वजनिक शान्ति विरूद्धका क्रियाकलापमा सहभागी भएको भन्ने सुचनाका आधारमा तीनै जनालाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा रखेर अनुसन्धान भइरहको बताउनु भयो ।

 


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC , Local Newspaper - Kanchanpur

0 Comments