Incident Reports

प्रतिबन्धित नेकपाका तीन जना कार्यकर्ता गिरफ्तार

2020-02-13

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता  दाङ जिल्ला शान्तिनगर गाँउपालिका– २ सुन्दरपुरका ५० वर्षीय इन्द्रबहादुर वली, राप्ती गाँउपालिका–५ सिसनियाका  ४६ वर्षीय यमलाल कटुवाल र तुलसीपुर उपमनपा –१९ का ६५ वर्षीय  रामबहादुर थापालाई प्रहरीले फागुन १ गते सुनवलबाट  गिरफ्तार गरेको छ ।

गिरफ्तार गरिएका उपर अभद्र व्यवहार मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिरेन्द्र थापाले बताउनु भयो  ।

नारायण पराजुली

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments