Incident Reports

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

2020-02-17

Bagmati, Kathmandu, Kathmandu

प्रतिबन्धित नेकपाको कार्यकर्ता रहेकाे आराेपमा कालिकोट नरहरी गाउँपालिका–६ घर भई भक्तपुर सुर्यविनायक नगरपालिका–८ बस्दै आएका २८ वर्षीय नरेन्द्र बहादुर बिकलाई प्रहरीले गिरफ्तार गरेको छ ।

बिकलाई फागुन ५ गते काठमाडौंको बानेश्वरबाट गिरफ्तार गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिनुभयो । बिकलाई बानेश्वरबाट गिरफ्तार गरी फागुन ५ गते वीर अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको एसएसपी थापाले जानकारी दिनुभयो । प्रहरीले बिकलाई थप अनुसन्धानका लागी अपराध महाशाखामा नै राखिएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments