Incident Reports

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

2020-02-24

Lumbini, Pyuthan, Pyuthan, Ward 2

त्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता सरुमारानी गाउँपालिका – २ का ५५ वर्षीय भेषराज खत्री,  प्यूठान नपा– २ का ४० वर्षीया प्रेमा बस्नेत र ४३ वर्षीय रुद्र बस्नेतलाई प्रहरीले फागुन १२ गते घरबाट गिरफ्तार गरेको छ ।

गिरफ्तार गरिएका तीनै जना उक्त  पार्टीका जिल्ला सदस्य रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्कीले बताउनु भयो ।

उनीहरूको स्वास्थ्य परीक्षण फागुन १२ गते जिल्ला अस्पताल, बिजुवारमा गरिएको प्रहरीले जनायो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments