Incident Reports

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

2020-02-29

Gandaki, Gorkha, Gorkha, Ward 9

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका बागलुङ जिल्लाका पुर्व सेक्रेटरी ३४ वर्षीय राम बहादुर कुवँर(नविन)लाई जिल्ला प्रहरी कार्यालय गोरखाले फागुन १७ गते गिरफ्तार गरेको छ ।

बागलुङ जिल्ला वडागाउँ गाउँपालिका–५ ग्वालीचौर घर भएका कुवँरलाई गोरखा नपा–९ लक्ष्मीबजारबाट गिरफ्तार गरिएको डिएसपी वासुदेव खतिवडाले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय गोरखामा फागुन १९ गते  सार्वजनिक शान्ति विरुद्घको कसुरमा मुद्दा दर्ता गरि अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी खतिवडाले बताउनुभयो  ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments