Incident Reports

रक्सी खाएको झोकमा हँसिया प्रहार, एक घाइते

2020-03-01

Province 1, Sunsari, Barju, Ward 3

सुनसरी बर्जु गाउँपालिका– ३ डमरी चोकका राजकुमार रायले रक्सी सेवन गरि छिमेकीलाई घरेलु हतियार प्रहार गरि घाइते बनाएका छन् । हिजो रातीकरिव ९ बजेको समयमा स्थानीय ब्रम्हानन्द रायलाई गाली गलौज गरीरहेकोमा निज ब्रम्हानन्द रायले मलाई किन गालि गलौज गरेको भनि सम्झाउन जाँदा रायले एक्कासी घरेलु हतियार निकाली दाँया खुट्टामा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनको खुटमा गहिरो चोट लागेको छ ।

प्रहरी चौकी अमडुवको प्रहरी टोलीले उनको उद्धार गरि विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको लागि पठाइएको प्रहरी प्रवत्ता डिएसपी विनोद शर्माले जानकारी दिए । राजकुमार रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , Local Newspaper - Morang

0 Comments

Related Reports