Incident Reports

अज्ञात समूहद्वारा मोटरसाइकलमा आगजनी

2020-03-14

Madhes, Dhanusha, Janakpur, Ward 7

जनकपुरधाम उपमहानगरपालिका–७ स्थित कुम्हारकुटीमा चैत १ गते राति अज्ञात समूहले मोटरसाइकलमा आगजनि गरेको छ ।

घर अगाडि रोकि राखेको प्रदेश ०२–०२–००१ प ५२४२ नम्बरको एफजेड मोडेलको मोटरसाइकलमा आगजनी गरिएको घरधनी पप्पु साहले जानकारी दिनु भयो ।

राती १ बजे मोटरसाइकलमा आगजनी गरेको घरधनीले बताउनु भयो । मोटरसाइकल आगजनीले क्षतिग्रस्त भएको छ । प्रहरीले मोटरसाइकलमा आगजनी गर्ने समूहको खोजीमा लागेको बताएको छ ।

 

दिपेन्द्रप्रसाद सिंह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
INSEC

0 Comments

Related Reports