Incident Reports

बलात्कार प्रयास गरेको आरोपमा एक जना गिरफ्तार l

2014-01-15

Lumbini, Banke, Khajura

Binod Pandey एक ७ वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा सोनापुर गाविस-३ का २१ वर्षीय हसन खाँलाई प्रहरीले माघ १ गते गिरफ्तार गरेको छ । सोनपुर गाविस-४ स्थित मुस्लिमहरूको पर्व 'मोहम्मद डे'को अवसरमा लागेको मेला हेरी घर तर्फफर्किदै गरेकी बालिकालाई आरोपितले पुस ३० गते बलात्कारको प्रयास गरेको आरोपमा गिरफ्तार गरी अनुसन्धान थालिएको प्रहरीले जानएको छ । खाँले बालिकालाई बाटोबाट जबरजस्ती खेतमा लगेर टोपीले मुख छोपी बलात्कारको प्रयास गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis