Incident Reports

अज्ञात समूहद्वारा अपहरण l

2014-01-14

Madhes, Mahottari, Loharpatti

को मोटरसाइकलमा भान्जी लिएर आएका यादवलाई घर आउनै लाग्दा मुख बाँधेर बाटो ढुकेर बसेका अपरिचित व्यक्तिहरूले नियन्त्रणमा लिएको प्रत्यक्षदर्शी पीडितकी भान्जी नितुले बताइन् । उनका अनुसार मोटरसाइकल घटनास्थलमै छाडेर 'मामा र मलाईसँगै लिएर गए' । नितु भन्छिन्- 'मलाई राती अबेर घर नजिकै ल्याएर छाडि दिए मामालाई कहाँ लगे थाहा भएन' । अपहरणकारीले अहिलेसम्म फिरौती पनि नमागेको पीडितका भाइ ललितले बताए । पीडितको उद्धारका लागि प्रहरी परिचालन गरी खाजबिन गरिरहेको जिल्ला प्रहरी कार्यालयका एसपी रामप्रसाद श्रेष्ठले बताए ।

0 Comments

Related Reports
Related Trend Analysis