Incident Reports

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

2020-03-16

Gandaki, Gorkha, Gorkha, Ward 11

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका प्यूठान जिल्ला सदस्य ३७ वर्षीय खेम बहादुर कार्कीलाई प्रहरीले चैत ३ गते राति गिरफ्तार गरेको छ ।

प्यूठान माण्डपी गाउँपालिका–३ का कार्कीलाई गोरखा नपा–११ बाह्र किलोबाट गिरफ्तार गरिएको डिएसपी वासुदेव खतिवडाले बताउनुभयो ।

प्रहरीलाई अभद्र व्यवहार गरेको आरोप लगाउदै चैत ४ गते जिल्ला प्रशासन कार्यालयमा प्रहरीले सार्वजनिक शान्तिविरुद्घको कसुरमा मुद्दा दर्ता गरि अनुसन्धान प्रक्रिया अघि वढाएको डिएसपी खतिवडाले बताउनुभयो ।


हरिराम उप्रेती


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments