Incident Reports

Court Slaps 1 Year Jail Term for Polygamy

2014-01-13

Madhes, Siraha, Dhangadhimai

Siraha,Bahuvivahko aaropitlaai ek barshako kaidko faisla. The district court of Siraha has ordered one year imprisonment and 5,000 rupees fine to Bhim Kumar Tamang, 24, and Ranjita Tamang, 21, of Bishnupur Katti VDC-8 convicting them of polygamy. The single bench of District Court Judge Uddav Prasad Bhattarai gave the decision on January 13, said Dr Gopi Chandra Bhattarai, government attorney in Siraha. Srijana Tamang, 21, had lodged a complaint against her husband Bhim Kumar Tamang for polygamy at district police office of Lahan. Both the accused were arrested by the police on May 23 and were released on bail amount of 10,000 each by the district court of Siraha on June 16. Durga Pariyar बहुविवाहका आरोपितहरू बिष्णुपुरकट्टी गाविस-८ का २४ वर्षीय भीमकुमार तामाङ्ग र २१ वर्षीया रञ्जिता तामाङ्गलाई जिल्ला अदालत सिरहाले एक वर्षकैद र जनही पाँच हजार जरिवाना हुने फैसला गरेको छ । जिल्ला अदालतका न्यायधीश उद्धवप्रसाद भट्टराईको एकल इजलाशले पुस २९ गते सो फैसला गरेको सिरहाका सरकारी वकिल डा. गोपीचन्द्र भट्टराईले बताए । २१ वर्षीया श्रृजना तामाङ्गले पति २४ वर्षीय भीमकुमार तामाङ्गले ढोढना गाविस-५ की २१ वर्षीया रञ्जिता तामाङ्गसँग ०७० वैशाख ५ गते बहुविवाह गरेको आरोपमा वडा प्रहरी कार्यालय लहानमा जाहेरी दिएकी थिइन । आरोपित भीमकुमार र रञ्जितालाई वडा प्रहरी कार्यालय लहानले जेठ ९ गते गिरफ्तार गरेको थियो । आरोपित दुवै जनालाई ०७० असार २ गते जिल्ला अदालत सिरहाले जनही १० हजार धरौटीमा रिहा गरेको थियो । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis