Incident Reports

बहुविवाहको आरोपितहरूलाई एक वर्षकैदको फैसला l

2014-01-13

Madhes, Siraha, Dhangadhimai

गोपीचन्द्र भट्टराईले बताए । २१ वर्षीया श्रृजना तामाङ्गले पति २४ वर्षीय भीमकुमार तामाङ्गले ढोढना गाविस-५ की २१ वर्षीया रञ्जिता तामाङ्गसँग ०७० वैशाख ५ गते बहुविवाह गरेको आरोपमा वडा प्रहरी कार्यालय लहानमा जाहेरी दिएकी थिइन । आरोपित भीमकुमार र रञ्जितालाई वडा प्रहरी कार्यालय लहानले जेठ ९ गते गिरफ्तार गरेको थियो । आरोपित दुवै जनालाई ०७० असार २ गते जिल्ला अदालत सिरहाले जनही १० हजार धरौटीमा रिहा गरेको थियो । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis