Incident Reports

चिर्पट हानेर बाबुको हत्या

2020-02-19

Gandaki, Tanahun, Byas, Ward 10

ब्यास नगरपालिका-१०, वीपी भञ्ज्याङका तिलबहादुर बिकले आफ्नै बाबुको हत्या गरेका छन् । उनले दाउराको चिर्पटले टाउकोमा प्रहार गरी ६६ वर्षीय बाबु दलबहादुर विकको हत्या गरेका हुन्। हत्यामा संलग्न ३५ वर्षीय तिलबहादुरलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले बताए। प्यारालाइसिसले लामो समयदेखि थलिएका दलबहादुरमाथि चिर्पट प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारार्थ जिल्लाअस्पताल लगिएकोमा उपचार सम्भव नभएपछि थप उपचारका पोखरा ल्याउनेक्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान प्रक्रिया शुरु गरेको जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Local Newspaper - Kaski

0 Comments

Related Reports