Incident Reports

रक्सी पिएर हल्ला गर्न थालेपछि हेटौँडामा प्रहरीले चलायो गोली

2020-03-28

Bagmati, Makawanpur, Hetauda, Ward 13

मकवानपुर जिल्लाको पदमपोखरीमा तीन राउण्ड गोली चलेको छ । गएराती हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीको एक पसलमा ३० जनाभन्दा बढी युवाहरू एक आपसमा झडप गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाईफायर गरेको जनाएको छ ।

सुरुमा सम्झाउन खोजिएको भएपनि युवाहरुको झगडाले उग्र रुप एिपछि गोलि चलाउनु परेको प्रहरीले जनाएको छ । प्रहरिले तीन राउण्ड हवाई फाएर गरेको हो । प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Fight
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 15
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth na
Local Newspaper - Makwanpur

0 Comments

Related Reports