Incident Reports

सामान्य विवादमा छुरा प्रहार

2020-04-06

Province 1, Jhapa, Haldibari

झापाको हल्दिवारीमा एक ब्यक्तिले सामान्य बिवादमा छुरा प्रहार गर्दा सोही स्थानका ६५ बर्षीय जसबहादुर राई गम्भिर घाइते भएका छन् । सोही स्थानका ६५ बर्षीय कुलबहादुर राईले सोमबार भएको सामान्य बिवादपछि जसबहादुरलाई धारिलो छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हल्दिवारी–५ मा बसोबास गर्ने छिमेकीसमेत रहेका राईको बायाँ कोखामा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।
घटनापछि सो स्थानमा पुगेको प्रहरीले घाइतेलाई मेची अस्पताल भद्रपु्र पठाएको तथा छुरा प्रहार गर्ने कुलबहादुरलाई नियन्त्रणमा लिएर अनुसंधान शुरु गरेको प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Jhapa , Local Newspaper - Sunsari , Police website

0 Comments

Related Reports