Incident Reports

धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

2020-04-06

Lumbini, Rupandehi, Mayadevi, Ward 8

मायादेबी गाउँपालिका-८ घराना डेरा गरी बस्ने पाल्पा घर भएका २७ वर्षीय अरुण गौतमलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने रन्जन गुरुङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । गौतमको डेरा कोठामा सँगै बसेर मादक पदार्थ सेवन गरेपछि सामान्य बिबाद हुँदा गुरुङले गौतमलाई चक्कु प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ गुरुङलाई वडा प्रहरी कार्यालय भैरहवा खटिएको प्रहरीले पक्राउ गरेको हो । घाइतेलाई उपचारको लागि मेडिकल कलेज भैरहवा पठाइएको छ ।     

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Police website

0 Comments

Related Reports