Incident Reports

बलात्कारको आरोपितलाई जिल्ला अदालतबाट सफाई l

2014-01-29

Gandaki, Kaski, Machhapuchchhre

San Bahadur Thapa एक ४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सार्दीखोला गाविस-१ का ३० वर्षीय सोमबहादुर तामाङलाई जिल्ला अदालतले माघ १५ गते पुर्पक्षका लागि थुनामा पठाएको छ । आरोपित तामाङले पुस १९ गते राति साढे १० बजे कुटपिट र डर, धम्की दिई बलात्कार गरेको आरोपमा पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा न्यायको माग सहित पुस २० गते किटानी जाहेरी दिएकी थिईन् । जिल्ला प्रहरी कार्यालयले पीडितको जाहेरीका आधारमा आरोपित तामाङलाई पुस २० गते गिरफ्तार गरी जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिएकोमा जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा पठाइएको जनायो । सनबहादुर थापा

0 Comments

Related Reports
Related Trend Analysis