Incident Reports

पाल्पामा दुई जना मृत फेला

2020-01-17

पाल्पामा दुई जना व्यक्ति मृत अवस्थामा भेटिएका छन् । तिनाउ गाउँपालिका वडा नं. ६ भिरालेमा ५५ वर्षीय वीरबहादुर रास्कोटी मृत अवस्थामा भेटिएक हुन् । त्यसैगरी रिब्दीकोट गाउँपालिका वडा नं. ४ रानीठाटीका ५२ वर्षीय गोपाल खनाल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। दुबै जनाको शव बेबारिसे अवस्था भिटिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 2
Local Newspaper - Rupandehi

0 Comments

Related Reports