Incident Reports

कुटपिट गरी घाइते बनाएको अभियोगमा पक्राउ

2020-04-13

Madhes, Saptari, Khadak, Ward 3

 सप्तरी, २ वैशाख    गाईबस्तु चराउने बिषयमा विवाद हुँदा ५ जनालाई कुटपिट गरी घाइते बनाएको अभियोगमा खडक नगरपालिका-३ कन्चीरा टोल बस्ने २२ वर्षीय अशोक सदा लगायत २ जनालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।    खडक नगरपालिका-४ पन्सरो बस्ने १९ वर्षीय उमेश ठाकुर सहित ५ जनालाई कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट खरचुहियाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको

हो । सबै घाइतेहरुलाई उपचारका लागि न्यूरो अस्पताल बिराटनगरतर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 5
Youth Injured 1
Police website

0 Comments

Related Reports