Incident Reports

धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

2020-04-15

Lumbini, Nawalparasi West, Sunwal, Ward 11

 नवलपरासी (पश्चिम), ४ वैशाख    छिमेकीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा सुनवल नगरपालिका-११ केरवानी बस्ने ४२ वर्षीय हरिशचन्द्र ढकाललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।    पुरानो रिसीइबीको कारण सोही ठाउँ बस्ने ३३ वर्षीय मन प्रसाद गाहालाई ढकाल सहित ४ जनाले धारिलो हतियार प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुनवल र अस्थाई प्रहरी विट भुमहीबाट खटिएको प्रहरीले ढकाललाई पक्राउ गरेको हो । धारिलो हतियार प्रहारबाट घाइते भएका गाहालाई स्थानीय रामनगर सामुदायिक अस्पताल भुमही हुँदै थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवलतर्फ पठाइएको  छ ।     घटनामा संलग्न अन्य फरार ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Police website

0 Comments

Related Reports