Incident Reports

सल्यानमा छोराले गरे बाबुको हत्या

2020-04-25

Karnali, Salyan, Kumakhmalika, Ward 2

सल्यानकाे सिद्ध कुमाख गाउँपालिका-२ कुइयाँझोलका २१ वर्षीय छोरा सुरज वि.क.ले आफ्नै बाबु बुदे कामीको हत्या गरेका छन्। सुरजले शनिबार बेलुकी सात बजेतिर बाबुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

हत्याको आरोपमा छोरा सुरजलाई आज (आइतबार) बिहान नियन्त्रत्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताए । डिएसपी खतिवडाका अनुसार सुरजले गत वैशाख १ मा कुटपिट गरी आमाको हातसमेत बाँचेका थिए । मृतक कामीको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल लगिँदै छ । हत्याबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports