Incident Reports

सरकारका गतिविधिको विरोध गर्दै तरुणदलद्वारा तनहुँमा प्रदर्शन

2020-04-27

तनहुँ- नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले तनहुँको दमौलीमा विरोध प्रदर्शन गरेको छ ।

सरकारका पछिल्ला गतिविधिको विरोध गर्दै तरुणदलले प्रदर्शन गरेको हो । तरुण दल व्यास नगर समितिले गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको तरुण दलले जनाएको छ ।

प्रहरी र तरुण दलका कार्यकर्ताबीच केहीबेर झडपसमेत भएको थियो । तरुण दलका नेता–कार्यकर्ताले नाराबाजी गर्दै बजार परिक्रमा गरी कोणसभामा सामेल भएका थिए ।

 

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Demonstration
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
National/Online Media

0 Comments