Incident Reports

कुटपिट गरी घाइते बनाएको अभियोगमा पक्राउ

2020-05-07

Karnali, Surkhet, Birendranagar, Ward 11

 सुर्खेत, २६ वैशाख     छिमेकीलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-११ गाग्रेताल बस्ने २७ वर्षीय राजेश बिकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने २७ वर्षीय पुरुषलाई कुटपिट गरेको भन्न खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेलाई उपचारको लागि देउती नर्सिङ होम सुर्खेततर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Police website

0 Comments

Related Reports