Incident Reports

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

2020-05-04

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जनकपुर अञ्चल सदस्य भोजपुर जिल्ला षडानन्द गाउँपालिका–१ बस्ने ३५ वर्षीय तिर्थबहादुर राईलाई प्रहरीले वैशाख २२ गते गिरफ्तार गरेको छ ।

प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा राईलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको र मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सव इन्स्पेक्टर टिकाराम पोखरेलले बताउनुभयो ।

यसअघि धादिङ प्रहरीको हिरासतमा रहेका उनलाई त्यहीँबाट जिल्लामा ल्याइएको हो ।

तिर्थराज डुम्रे

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments